अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन्। गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले एक विज्ञप्तिमार्फत जानकारी दिए । कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्षित गरी सो कारबाही गरिएको आलाभीले थप जानकारी दिए। … Continue reading अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए